विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति बनाउने एमाले निर्णय

काठमाडौं । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको छ । राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्ष झलनाथ खनालले दाबी गर्नु भएपनि ठूलो रस्साकस्सीकाबीच स्थायी कमिटी बैठकले मध्यरातमा भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको हो । २०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकी भण्डारीले … Continue reading विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति बनाउने एमाले निर्णय